मंगलबार देशैभर सार्वजनिक बिदा दिने निर्णय


ओकेजनता डेस्क
२१ फाल्गुन २०७८, शनिबार

काठमाडौं । आउँदो मंगलबार सरकारले नारी दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

देशैभरी विभिन्न सरकारी तथा गैरसरकारी संस्थामा काम गर्ने महिलाहरुले बिदा पाएका छन । नारी सशत्तिकरणका लागि पनि यो दिनलाई उपयोग गर्ने गरिन्छ ।

नारीहरु सक्षम छन, उनीहरु सबल बन्नका लागि आत्मनिर्भर हुनुपर्छ भन्ने विषयमा पनि यसदिन आवाज उठाउने गरिन्छ ।

नेपालको संविधानले पनि नारीलाई थप अधिकारको प्रत्याभुति गराएको छ ।

प्रतिक्रिया दिनुहोस्