प्रचण्ड र बामदेव भेटले नयाँ समीकरण


ओकेजनता डेस्क
१४ फाल्गुन २०७८, शनिबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष र राष्ट्रियसभा सदस्य बामदेव गौतमबीच भेटवार्ता भएको छ ।

अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा विवाद बढ्दै गएका बेला गौतमले उनकै निवास खुमलटार पुगेर प्रचण्डसँग भेट गरेका हुन् ।

नेता गौतम र प्रचण्डबीच झण्डै एकवर्षपछि भेटघाट भएको हो ।

संसदमा एमसीसी सम्झौता टेबल भएपनि दलहरु विभाजित हुँदा छलफल अगाडि बढ्न सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्