आजको राशीफल (२०७७ साल असोज २० गते)


ओकेजनता डेस्क
२० आश्विन २०७७, मंगलवार

मेष– व्यक्तिगत शंकाले बाधा गर्नेछ । रमाइलोमा दिन बित्नेछ । वादविवादमा फसिनेछ ।
वृष– अनावस्यक धन खर्च हुनेछ । व्यापारमा झमेला आईपर्नेछ । यात्रामा बाधा आउनेछ ।

मिथुन– व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।
कर्कट– क्षमतामा प्रशंसा मिल्नेछ । ठुलाबडाको साथ मिल्नेछ । राजनीतिमा फाईदा पाईनेछ ।

सिंह– धार्मिक काममा खर्च हुनेछ । विदेशबाट फाइदा मिल्नेछ । पहिलाको काममा फाइदा आउनेछ ।
कन्या– अचानक यात्रा हुनेछ । शरीरमा बिसञ्चो देखिनेछ । आफन्तमा मनमुटाव हुनेछ ।

तुला– यात्रामा सास्ती हुनेछ । प्रेममा प्रगति रहनेछ । पारिवारिक माया प्रेम बढ्नेछ ।
वृश्चिक– स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् । वादविवादको सामना गर्नुपर्नेछ ।

धनु– सन्तानको प्रगति हुनेछ । प्रेममा प्रगति रहनेछ । कला संगीतमा रुचि बढ्नेछ ।
मकर– मित्रतामा समस्या आउनेछ । आफन्त वैरि वन्नेछन् । पारिवारिक चिन्ताले सताउनेछ ।

कुम्भ– घर भित्रको काममा प्रगति हुनेछ । सामाजिक पहिचान बन्नेछ । उत्साहका साथ जिम्मेवारीमा प्रगति हुनेछ ।
मीन– बोली वचनको राम्रो प्रभाव बन्नेछ । मित्रजन भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्