सार्वजनिकस्थलमा हुनुहुन्छ ? गृह मन्त्रालयको आयो नयाँ आदेश


ओकेजनता डेस्क
४ माघ २०७८, मंगलवार

काठमाडौं । सरकारले सार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्य गरेको छ ।

गृहमन्त्री बालकृष्ण खाँण नेतृत्वमा मंगलबार गृह मन्त्रालयमा बसेको बैठकले माघ ७ गतेबाट सार्वजनिक स्थानमा हिडडुल गर्दा खोप कार्ड अनिवार्य बोक्नुपर्ने निर्णय गरेको हो ।

सार्वजनिक स्थानमा भिडभाड कम गर्नका लागि सरकारले यस्तो रणनीति अपनाएको हो ।

प्रतिक्रिया दिनुहोस्