तपाईंको राशीफल (२०७७ साल ०६ महिना १९ गते)


ओकेजनता डेस्क
१९ आश्विन २०७७, सोमबार

मेष– भेटघाटमा दिन बित्नेछ । शंकाले प्रेममा बाधा गर्नेछ । अलमलमा दिन बित्नेछ ।

वृष– सरसामान हराउन सक्नेछ । अनावस्यक धनखर्च हुनेछ । नया काम आईपर्नेछ ।
मिथुन– कृषिमा नाफा मिल्नेछ । व्यापारमा फाईदा हुनेछ । महिलामित्रको साथ पाईनेछ ।

कर्कट– सरकारी काममा प्रगति हुनेछ । सृजनात्मक काममा प्रशंसा मिल्नेछ । राजनीतिमा फाईदा पाईनेछ ।

सिंह– धार्मिक कार्यमा समय जानेछ । पारिवारिक भेटघाट हुनेछ । ठूलाबडाको साथ मिल्नेछ ।

कन्या– काममा आलोचना हुनेछ । अचानक यात्रा हुनेछ । शरिरमा विसञ्चो देखिनेछ ।
तुला– साझेदारी काममा प्रगति हुनेछ । यात्रामा सास्ती हुनेछ । प्रेममा प्रगति रहनेछ ।

वृश्चिक– प्रतिष्पर्धामा जीत हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला समय जानेछ ।
धनु– धन सम्पत्तिको कारोवार बढ्नेछ । अध्ययनमा रुचि हुनेछ । सन्ततिले सहयोग गर्नेछन् ।

मकर– नया चिन्ता थपिनेछ । परिवारमा कलह हुनेछ । विसन्चोले सताउनेछ. ।

कुम्भ– दाजुभाइमा प्रेम बढ्नेछ । नयाँ ठाउमा भ्रमण हुनेछ । उत्साहले काम छिटो बन्नेछ ।

मीन– बोली वचनले साथ दिनेछ । आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्