हप्ताको प्रत्येक बिहीबार यस्तो गर्दा शुभ फल मिल्छ


ओकेजनता डेस्क
८ पुष २०७८, बिहीबार

काठमाडौं । ज्योतिषशास्त्र अनुसार बिहीबारको दिन बृहस्पतिको पूजा गर्नाले सुखद पारिवारिक जीवन, शिक्षा, ज्ञान र धन प्राप्त हुने धार्मिक विश्वास छ ।

१। सूर्य उदाउनु पहिलानै शुद्ध भएर भगवान विष्णुलाई गाईको शुद्ध घ्यू हालेर दियो बाल्नुस् ।

२। केसरी वा बेसारको टिका निधारमा लगाउनुहोस् ।

३। पहेँलो वस्तु दान गर्नुहोस् ।

४। भगवान शिवलाई पहेँलो रंगको लड्डू चडाउनुहोस् ।

५।केराको रुखलाई पूजा गर्नुहोस् र प्रसादमा पहेँलो रंगको पकवान वा फल चढाउनुहोस् ।

६। केरा दान गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्