भारतीय सेना प्रमुख चढेको हेलिकप्टर दुर्घटनामा ११ जनाकाृ मृत्यु पुष्टि


ओकेजनता डेस्क
२२ मंसिर २०७८, बुधबार

काठमाडौं । भारतका चिफ अफ डिफेन्स स्टाफ तथा भारतीय सेनाका पूर्व प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घःटना भएको छ । दुर्घटःनामा परी ११ जनाको मृःत्यु भएको पुष्टि भएको छ ।

तमिलनाडुको कुन्नुरमा हेलिकोप्टर दुर्घटःनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्  ।

उक्त हेलिकोप्टरमा रावतसहित उनको परिवार पनि सवार भएका थिए । भारतीय सञ्चारमाध्यमहरूका अनुसार दुर्घटनामा परेका सेनाका वरिष्ठ अधिकारीहरूलाई उद्धार गरी अस्पताल लगिएको छ ।

भारतीय वायु सेनाले दुर्घटःनाग्रस्त हेलिकोप्टरमा जनरल रावत रहेको पुष्टि गरेको छ । दुर्घटना के कारणले भयो भन्ने पनि अहिलेसम्म केही खुलेको छैन । हेलिकप्टरमा सवार सबै जनाको मृत्यु भएको हुनसक्ने आंकलन गरिएको छ ।

भारतका चिफ अफ डिफेन्स स्टाफ तथा भारतीय सेनाका पूर्व प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घःटना भएको छ । दुर्घटःनामा परी ११ जनाको मृःत्यु भएको पुष्टि भएको छ ।

तमिलनाडुको कुन्नुरमा हेलिकोप्टर दुर्घटःनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उक्त हेलिकोप्टरमा रावतसहित उनको परिवार पनि सवार भएका थिए । भारतीय सञ्चारमाध्यमहरूका अनुसार दुर्घटनामा परेका सेनाका वरिष्ठ अधिकारीहरूलाई उद्धार गरी अस्पताल लगिएको छ ।

भारतीय वायु सेनाले दुर्घटःनाग्रस्त हेलिकोप्टरमा जनरल रावत रहेको पुष्टि गरेको छ । दुर्घटना के कारणले भयो भन्ने पनि अहिलेसम्म केही खुलेको छैन । हेलिकप्टरमा सवार सबै जनाको मृत्यु भएको हुनसक्ने आंकलन गरिएको छ ।

भारतीय वायु सेनाले दुर्घटःनाग्रस्त हेलिकोप्टरमा जनरल रावत रहेको पुष्टि गरेको छ । दुर्घटना के कारणले भयो भन्ने पनि अहिलेसम्म केही खुलेको छैन । हेलिकप्टरमा सवार सबै जनाको मृत्यु भएको हुनसक्ने आंकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्