भाषणमै लागेका ओलीलाई थाहै नदिइ विदेशी पाहुना मञ्चबाट बाहिरिएपछि…


ओकेजनता डेस्क
११ मंसिर २०७८, शनिबार

काठमाडौं । एमालेको दशौँ महाधिवेशन अन्तर्गतको बन्दसत्र चितवनको सौराहामा जारी छ । उतिबेला ओलीले बैठकको सम्बोधन गरिरहेका छन् ।

ओलीले लामो गरी बोलिरहेका बेला विदेशी पाहुनाहरु भने बीचमै मञ्च छोडेर बाहिरिएका छन् । उनीहरुलाई पार्टी नेता राजन भट्टराईले मञ्चबाट लगेर होटेलतिर लागेका छन् ।

भाषाको समस्याले पनि उनीहरु मञ्चमा धेरै बस्न नसकेका हुन् । पाहुना बाहिरिँदा खेरी ओलीले क्ल्याप भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्